Spotify: सङ्गीत र पोडकास्टहरू

विज्ञापनहरू समावेश गर्दछ
४.५
३.५९ करोड समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
१२+ का लागि उपयुक्त
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
१२+ का लागि उपयुक्त
अविभावकीय निर्देशन सिफारिस
एपभित्र गरिने खरिदहरू
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

तपाईं Spotify सङ्गीत र पोडकास्ट एपमार्फत लाखौँ गीत, एल्बम र ओरिजिनल पोडकास्टहरू निःशुल्क सुन्न सक्नुहुन्छ।
आफ्नो मोबाइल वा ट्याब्लेटमा गीत तथा पोडकास्टहरू, एल्बम, प्लेलिस्ट वा सिङ्गल पनि निःशुल्क सुनेर मजा
लिनुहोस्। आफू जहाँ भए पनि सामग्री डाउनलोड गरी अफलाइन सुन्न Spotify Premium को सदस्यता लिनुहोस्।

तपाईं Spotify मार्फत दुनियाँका निःशुल्क सङ्गीत, छानिएका प्लेलिस्ट, कलाकार तथा तपाईंलाई मन पर्ने पोडकास्टहरू
सुन्न सक्नुहुन्छ। पोडकास्ट, नयाँ सङ्गीत, शीर्ष गीतहरू सुनेर मजा लिनुहोस् वा आफूलाई मन पर्ने कलाकार र एल्बमका
गीतहरू सुन्नुहोस्

सङ्गीत तथा पोडकास्टहरू सुन्नका लागि किन SPOTIFY रोज्ने?
• ८ करोडभन्दा बढी गीत र ४ करोडभन्दा बढी पोडकास्टहरू (त्यति मात्र होइन) सुन्न

• नयाँ सङ्गीत, एल्बम, प्लेलिस्ट र ओरिजिनल पोडकास्टहरू सुनेर मज्जा लिन
• लिरिक्स टाइप गरेर आफूलाई मन पर्ने गीत, कलाकार खोज्न
• सबै डिभाइसहरूमा गजबको साउन्ड क्वालिटी भएका सङ्गीत र पोडकास्ट सुनेर मजा लिन
• आफ्नो मुड सुहाउँदो आफ्नै म्युजिक प्लेलिस्टहरू बनाउनुहोस् र तिनलाई सेयर गर्न
• जुनसुकै मुडमा तथा जुनसुकै क्रियाकलाप गर्दा सुन्न सकिने वा तपाईंलाई मन पर्ने अन्य प्लेलिस्टहरू सुनेर मज्जा लिन
• केवल तपाईंका लागि बनाइएका दैनिक मिक्स सुन्न
• विभिन्न विधा, देश वा दशकका शीर्ष गीतहरू सुने मजा लिन
• हाम्रो लिरिक्स सुविधाका सहायताले हरेक गीत सुन्दै गाउँदै गर्न
• आफूलाई मन पर्ने Netflix सोका सङ्गीत बजाउन
• तपाईंले कहिल्यै पनि कुनै पनि भाग छुटाऊन नपरोस् भन्नाका लागि आफूलाई मन पर्ने पोडकास्टहरूको सदस्यता
लिनुहोस्, त्यसपछि आफूले छानेर पोडकास्टको आफ्नै लाइब्रेरी बनाउन
• एक-एक पोडकास्टहरूलाई प्लेलिस्टमा बुक मार्क गर्न
• आफ्ना मोबाइल, ट्याब्लेट, डेस्कटप, PlayStation, Chromecast, टिभी, Wear OS तथा वेरेबल डिभाइसमा सङ्गीत सुन्नुहोस्

तल दिइए जस्ता लोकप्रिय र विशेष पोडकास्टहरू सुन्न:
• सुशान्त प्रधान पोडकास्ट
• निर्णायक समय २०७९
• दिशा निर्देशन
• म, तिमी र आकाश

जुनसुकै ठाउँमा, जुनसुकै बेला दुनियाँभरका सङ्गीत, पोडकास्टहरू खोज्नुहोस्, पत्ता लगाउनुहोस् र सुन्नुहोस्। नयाँ गीत,
पोडकास्ट भेट्टाउनुहोस् र आफूलाई मन पर्ने कलाकर, एल्बमको गीत सुन्नुहोस् वा आफ्नो मुड सुहाउँदा नवीनतम
गीतहरूसहितको आफ्नै प्लेलिस्ट बनाउनुहोस्।

तल दिइए जस्ता कलाकारका नवीनतम सङ्गीत सुन्नुहोस् र पत्ता लगाउनुहोस्:
• भिटेन
• अञ्जु पन्त
• सबिन राई

• एल्बाट्रोस
• राजु लामा

लोकप्रिय रेडियो प्लेलिस्टका सहायताले हरेक दिन पूरै दिनभरि आफूलाई मन पर्ने कलाकारका गीतहरू सुन्नुहोस्। हामीले
छानिसकेका केही कलाकारहरू मात्र यस प्रकार छ:
• इन्दिरा जोशी
• लाहुरे
• युनिक पोएट
• नेपथ्य
• प्रमोद खरेल
• कुटुम्ब

४० भन्दा धेरै विधाका गीतहरू सुन्नुहोस् – नयाँ रिलिज, चार्ट, लाइभ कन्सर्ट, तपाईंका लागि बनाइएको, घरमा, तपाईं
मात्र, गर्मीयाम, पप, कसरत, हिपहप, मुड, पार्टी, प्राइड, नृत्य/इलेक्ट्रोनिक, अल्टरनेटिभ, इन्डी, इक्वेल, आरोग्य, रक,
फ्रिक्वेन्सी, R&B, Disney, अघिल्ला कालका गीत, राडार, चिल, निद्रा, कारमा भएका बेला, बच्चा र परिवार,
क्यारेबियन, क्लासिकल, रोमान्स, ज्याज, इन्सट्रुमेन्टल, अफ्रिकी, क्रिस्चियन र गोस्पेल र कन्ट्री।

किन PREMIUM प्रिमियम योजना लिने?
• व्यापारिक विश्रामविनै एल्बम, प्लेलिस्ट र पोडकास्ट सुन्न।
• आफू जहाँ गए पनि सङ्गीत र पोडकास्टहरू डाउनलोड गरेर अफलाइन सुन्न।
• पछाडि गएर इच्छ्याएको बेला प्लेब्यालक गर्न मिल्ने सुविधाका सहायताले आफूलाई सबैभन्दा मन पर्ने गीत सुन्न।
• सदस्यताका ४ विकल्पहरूमध्ये कुनै छनौट गर्नुहोस् – Individual, Duo, Family, Student।

आफ्नो Wear OS डिभाइसमा Spotify को मज्जा लिनुहोस्:
• फोन आफूसँग नभएका बेलामा पनि आफूलाई मन पर्ने सङ्गीत, पोडकास्ट र अडियोबुकहरूको मज्जा लिनुहोस्।
• हाम्रा टाइल र अतिरिक्त सूचकका सहायताले तत्काल Spotify चलाउन पाउनुहोस्।

Spotify मनपर्‍यो?
हाम्रो Facebook पेज लाइक गर्नुहोस्: https://www.facebook.com/spotify
हामीलाई Twitter मा फलो गर्नुहोस्: https://twitter.com/spotify

कृपया ध्यान दिनुहोस्: यो एपमा Nielsen को श्रोता मापन गर्ने सफ्टवेयर समावेश छ र तपाईं यो सफ्टवेयर प्रयोग गरेर
Nielsen’s Audio Measurement जस्ता बजार अनुसन्धानमा योगदान दिन सक्नु हुने छ। तपाईं उक्त अनुसन्धानमा

सहभागी हुन चाहनुहुन्न भने तपाईं एपको सेटिङमा गई सो अभियानबाट बाहिरिन सक्नुहुन्छ। हाम्रो डिजिटल श्रोता मापन
गर्ने उत्पादन र तिनीहरूका सम्बन्धमा तपाईंका रोजाइको बारेमा थप जान्न कृपया
https://www.nielsen.com/digitalprivacy मा जानुहोस्।
मा अपडेट गरिएको
२०२६ जुलाई ८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 7 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.४
३.३८ करोड समीक्षाहरू
Puran Bk
२०२६ मे १६
"Excellent app for music lovers. The recommendations are perfect, and the playlist curated for me is amazing. Very user-friendly interface."
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
magesh chandra rai
२०२५ अगस्ट २३
still needs plenty of features and improvements
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Mohammad Parwez
२०२५ जनवरी १५
Very good. Thanks.
१० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

हामी सधैँ Spotify मा परिवर्तन र सुधार गर्ने प्रयासरत रहन्छौँ। तपाईंले कुनै पनि नयाँ कुरा नछुटाउनुहोस् भन्नका खातिर अपडेटहरू अन राख्नुहोस्।
कन्टेन्टको मूल्याङ्कन
१२+ का लागि उपयुक्त
अविभावकीय निर्देशन सिफारिस
एपभित्र गरिने खरिदहरू
थप जान्‍नुहोस्

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Spotify AB
support@spotify.com
Regeringsgatan 19 111 53 Stockholm Sweden
+46 10 334 03 65

Spotify AB का थप वस्तुहरू

यस्तै एपहरू