प्रस्तुत छ, Instants, Instagram को नयाँ एप। हाइलाइटहरू मात्र नभई — हरेक दिनका क्षणहरू सेयर गर्नुहोस्।
-वास्तविक जीवन, निकै चाँडो
सीधै क्यामेरामा जानुहोस् र ट्याप गरेकै भरमा सेयर गर्नुहोस् — सम्पादन गर्नु वा बढी सोच्नु पर्दैन।
-यहाँ र अहिले नै।
Instants हराएपछि तिनलाई फेरि हेर्न मिल्दैन।
-दुईमध्ये जुनसुकै एप प्रयोग गर्नुहोस्।
यहाँ वा Instagram बाट Instants सेयर गर्नुहोस् र हेर्नुहोस्।
Meta को गोपनीयता नीति: https://www.facebook.com/privacy/policy/
Meta को आचारसंहिता: https://transparency.meta.com/policies/community-standards/
मा अपडेट गरिएको
२०२६ जुन २७