तपाईंलाई साङ्गीतिक दुनियाँसँग जोड्दै: ● लाइभ पर्फमेन्स, कभर गीत, रिमिक्स र अन्यत्र नभेटिने सङ्गीतसहितका साङ्गीतिक सामग्री ● विभिन्न विधा र गतिविधिसँग सम्बन्धित हजारौँ विशेष प्लेलिस्ट
हरेक अवसरमा सुन्न मिल्ने आफूले चाहेअनुसारको सङ्गीत प्राप्त गर्नुहोस्ः ● तपाईंलाई मनपर्ने सङ्गीत समावेश गरेर तपाईंकै लागि भनेर तयार गरिएका प्लेलिस्ट र मिक्सहरू ● व्यायाम गर्दा, आराम गर्दा र केन्द्रित हुनु पर्दा सुन्न मिल्ने पर्सनलाइज गरिएका मिक्सहरू ● सिफारिस गरिएका गीतहरू राखेर प्लेलिस्ट बनाउनुहोस् वा अरू सङ्गीत पारखीहरूसँग मिलेर उत्कृष्ट प्लेलिस्ट बनाउनुहोस् ● तपाईंले लाइक गरेका र हालेका गीत, प्लेलिस्ट, कलाकार तथा एल्बमहरू समावेश भएको पर्सनलाइज गरिएको लाइब्रेरी
कुनै पनि ट्रेन्डिङ गीत नछुटाउनुहोस् र नयाँ सङ्गीत भेट्नुहोस् ● Discover Mix र New Release Mix जस्ता तपाईंकै लागि भनी तयार गरिएका मिक्सहरू सुन्नुहोस् ● (हिप हप, पप, कन्ट्री, डान्स एन्ड इलेक्ट्रिक, ब्लुज, इन्डि एन्ड अल्टरनेटिभ, ज्याज, केपप, ल्याटिन, रक जस्ता) साङ्गीतिक विधाहरू भेट्नुहोस् ● (चिल, फिल गुड, इनर्जी बुस्टर, स्लिप, फोकस, रोमान्स, वर्कआउट, पार्टी जस्ता) मुडमा सुन्ने सङ्गीत भेट्नुहोस् ● संसारभरिका उत्कृष्ट गीतहरू सुन्नुहोस्
अद्वितीय सुविधाहरू प्रयोग गरेर अझ मोहक तरिकाले गीत सुन्नुहोस् ● गीत सुन्दै गर्दा गुनगुनाउन आफूलाई मन पर्ने गीतको लिरिक्स प्राप्त गर्नुहोस् ● अत्यन्त सहजताका साथमा गीत र भिडियोका बीचमा अदलबदल गर्नुहोस् ● फोन, कम्प्युटर, स्मार्ट स्पिकर, स्मार्ट टिभी, कार, स्मार्ट वाच र आफ्ना उत्कृष्ट एपमा सङ्गीत सुन्नुहोस् ● Google नक्सा, Waze, Google सहायक र अन्य एपमा चल्ने
निश्चित देशहरूमा निम्न सुविधाहरू भएको Music Premium मा अपग्रेड गर्न मिल्ने: ● विज्ञापनरहित सङ्गीत सुन्ने ● ब्याकग्राउन्डमा सङ्गीत सुन्ने ● स्मार्ट डाउनलोड लगायतका साङ्गितिक डाउनलोडहरू एक्सेस गर्नुहोस् ● YouTube Music प्रयोग गरी गीत र भिडियो अदलबलद गर्दै सुन्नुहोस्, हेर्नुहोस्
मा अपडेट गरिएको
२०२६ जुलाई ७
सङ्गीत र अडियो
डेटाको सुरक्षा
arrow_forward
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, वित्तीय जानकारी र अन्य 7 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
watchस्मार्ट वाच
directions_car_filledकार
laptopChromebook
tablet_androidट्याब्लेट
४.४
७३.४ लाख समीक्षाहरू
५
४
३
२
१
Bishnu rai
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ अक्टोबर ११
यो एप हरेक बेक्तिको लागि साँच्चै उपयोगी र महत्वपुर्ण छ।
१५ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Anama Bishwokarma
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ सेप्टेम्बर २२
thank you for your support
१६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Thapa Chitra Bahadur kumar
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ जुलाई ८
ममन पर्यो
१२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
Change up your routine with the new Discover Mix, a personalized playlist with songs you’ll love based on what you listen to the most. With a new set of songs each Wednesday, there is always more to explore.