आफूले फोनमा गर्ने गतिविधिहरूबारे सम्पूर्ण जानकारी हेर्नुहोस् र आफूले चाहेका बेला फोनको प्रयोगबाट विश्राम लिनुहोस्।
आफूले फोनमा हरेक दिन गर्ने गतिविधिहरूबारे जानकारी पाउनुहोस्: • तपाईंले विभिन्न एपहरू कति पटक प्रयोग गर्नु हुन्छ • तपाईं कति सूचनाहरू प्राप्त गर्नुहुन्छ • तपाईं कति पटक आफ्नो फोन हेर्नुहुन्छ वा अनलक गर्नु हुन्छ
आफूले चाहेका बेला फोनको प्रयोगबाट विश्राम लिनुहोस्: • दैनिक एप टाइमरहरूले तपाईंलाई आफ्ना लागि एपहरू प्रयोग गर्ने सीमा तय गर्न मद्दत गर्छन्। • बेडटाइम मोडले तपाईंको फोनको स्क्रिनलाई मधुरो बनाई ग्रेस्केलमा लैजाने समयतालिका तय गरेर तपाईंलाई राति फोन बन्द गर्न याद दिलाउँछ भने बाधा नपुऱ्याउनुहोस् नामक मोडले तपाईं राम्ररी निदाउन सक्नुहोस् भन्नका लागि सूचनाहरू आउँदा निस्कने आवाजलाई मौन पार्छ। • फोकस मोडले तपाईंलाई एक ट्याप गरेकै भरमा ध्यान भड्काउने एपहरू केही समयका लागि रोकेर आफ्नो काममा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। तपाईं फोकस मोड स्वतः सक्रिय हुने गरी समय तोक्न सक्नुहुन्छ। यसरी तपाईं कार्यालय, विद्यालय वा घरमा हुँदा आफ्नो काममा बढी ध्यान केन्द्रित गर्न सक्नुहुन्छ।
सुरु गर्नुहोस्: • आफ्नो फोनको सेटिङ मेनुमा गई डिजिटल वेलबिइङ खोज्नुहोस्
कुनै प्रश्न छ? मद्दत केन्द्रमा गई हेर्नुहोस्: https://support.dichvucong-bvhttdl.com/android/answer/9346420
मा अपडेट गरिएको
२०२६ जुलाई १
टुलहरू
डेटाको सुरक्षा
arrow_forward
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, एपमा बिताएको समय र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
डेटा मेटाउन सकिएन
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
tablet_androidट्याब्लेट
४.१
१४.२ लाख समीक्षाहरू
५
४
३
२
१
Sasuke 009
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२६ मे २४
Nice App
Bishnu rai
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ अक्टोबर ११
यो एप अति आवश्यक र उपयोगी छ।
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
Dayaram cincure Dayaram cincure
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ मे २०
gudr
नयाँ के छ
कयौँ त्रुटिहरू सच्याइएका छन् र स्थिरतासम्बन्धी सुधारहरू गरिएका छन्।