Classroom ले विद्यार्थी र शिक्षकहरूलाई विद्यालयभित्र र बाहिर पनि एक अर्कासँग जोडिन सहज बनाउँछ। Classroom ले समयको बचत गर्छ, कागजको प्रयोग घटाउँछ र साथसाथै कक्षा बनाउन, असाइनमेन्ट दिन, सञ्चार गर्न र व्यवस्थित रहन सहज बनाउँछ।
Classroom प्रयोग गर्नुका धेरै फाइदा छन्: • सेटअप गर्न सजिलो – शिक्षकहरू विद्यार्थीलाई कक्षामा सीधै सामेल गराउन वा आफ्नो कक्षाका विद्यार्थीसँग कक्षामा सामेल हुने कोड सेयर गर्न सक्छन्। Classroom सेटअप गर्न केही मिनेट मात्र लाग्छ। • समयको बचत – शिक्षकहरू सरल एवं कागजरहित असाइनमेन्ट वर्कफ्लोका सहायताले एकै ठाउँबाट तुरुन्तै असाइनमेन्टहरू बनाउन, तिनको समीक्षा गर्न र ग्रेड दिन सक्छन्। • व्यवस्थापनमा सुधार – विद्यार्थीहरू असाइनमेन्ट पेजमा आफ्ना सबै असाइनमेन्टहरू हेर्न सक्छन् र कक्षाका सबै सामग्री (जस्तै, डकुमेन्ट, फोटो र भिडियोहरू) Google Drive मा स्वतः फोल्डरहरूमा मिलाएर राखिन्छन्। • सञ्चारमा सुधार – Classroom ले शिक्षकहरूलाई तुरुन्तै सूचना पठाउने तथा कक्षाको छलफल सुरु गर्ने सुविधा प्रदान गर्छ। विद्यार्थीहरू एक अर्कासँग स्रोत साधनहरू सेयर गर्न वा स्ट्रिममा सोधिएका प्रश्नहरूको जवाफ दिन सक्छन्। • सुरक्षित – Google Workspace for Education का अन्य सेवाहरूमा जस्तै Classroom मा पनि विज्ञापन देखाइँदैन र तपाईंको सामग्री वा विद्यार्थीको जानकारी विज्ञापन देखाउने प्रयोजनका लागि प्रयोग गरिँदैन।
अनुमतिसम्बन्धी सूचना: क्यामेरा: प्रयोगकर्तालाई फोटो वा भिडियोहरू खिच्ने र तिनलाई Classroom मा पोस्ट गर्ने सुविधा प्रदान गर्न क्यामेरा प्रयोग गर्ने अनुमति चाहिन्छ।\भण्डारण: प्रयोगकर्तालाई Classroom मा फोटो, भिडियो तथा आफ्नो डिभाइसमा भएका फाइल हाल्ने सुविधा प्रदान गर्न भण्डारण प्रयोग गर्ने अनुमति चाहिन्छ। अफलाइन काम गर्ने सुविधा प्रदान गर्न पनि भण्डारण प्रयोग गर्ने अनुमति चाहिन्छ।\खाताहरू: प्रयोगकर्तालाई Classroom मा कुन खाता प्रयोग गर्ने भन्ने कुरा छनौट गर्ने सुविधा प्रदान गर्न खातासम्बन्धी अनुमति चाहिन्छ।
मा अपडेट गरिएको
२०२६ जुन २६
शिक्षा
डेटाको सुरक्षा
arrow_forward
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 9 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
laptopChromebook
tablet_androidट्याब्लेट
३.०
१९.६ लाख समीक्षाहरू
५
४
३
२
१
Sang doma lama
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२० अगस्ट ४
We get home work and we can send home work
१५ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
* त्रुटिहरू सच्याइएका छन् र पर्फर्मेन्स सुधारिएको छ