Google को Find Hub

४.४
१६.५ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

तपाईंका डिभाइस तथा एक्सेसरीहरूका हकमा
• आफ्ना फोन, ट्याब्लेट, हेडफोन र अन्य एक्सेसरीहरू अफलाइन भए तापनि नक्सामा तिनको लोकेसन हेर्नुहोस्।
• तपाईंको हराएको डिभाइस नजिकै छ भने उक्त डिभाइस रहेको ठाउँ पत्ता लगाउन साउन्ड बजाउनुहोस्।
• तपाईंको कुनै डिभाइस हराएको छ भने तपाईं टाढैबाट उक्त डिभाइस सुरक्षित राख्न तथा त्यसमा भएका सामग्री र डेटा मेटाउन सक्नुहुन्छ। कसैले तपाईंको डिभाइस भेट्टाएका खण्डमा उहाँ तपाईंको म्यासेज देख्न सक्नुहोस् भन्नाका लागि तपाईं लक स्क्रिनमा देखिने कस्टम म्यासेज हाल्न पनि सक्नुहुन्छ।
• मोबाइल र यो सुविधा प्रयोग गर्न मिल्ने Wear OS चल्ने डिभाइसहरूबाट आफ्ना डिभाइस तथा वस्तुहरू खोज्नुहोस्।
• Find Hub नेटवर्कमा भएका सबै लोकेसन डेटा इन्क्रिप्ट गरिएका हुन्छन्। यो लोकेसन डेटा Google ले समेत हेर्न सक्दैन।

लोकेसन सेयरिङका हकमा
• कुनै साथीसँग भेट्नका निम्ति उहाँसँग आफ्नो लाइभ लोकेसन सेयर गर्नुहोस् वा आफ्नो परिवारका सदस्य सुरक्षित रूपमा घर पुग्नुभयो भन्ने कुरा सुनिश्चित गर्न उहाँको लोकेसन हेर्नुहोस्।
मा अपडेट गरिएको
२०२६ जुलाई ६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 5 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.४
१५.८ लाख समीक्षाहरू
hemraj pandey
२०२५ मे ७
Great
१० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
ABALOMGIR Hossen
२०२४ जनवरी १
Review
२१ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Jagannath Ghimire
२०२३ डिसेम्बर १२
good app
२३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

हामीले निश्चित Android डिभाइसहरूमा सटीक लोकेसन पत्ता लगाउने सुविधा राम्रोसँग नचल्ने समस्या समाधान गरेका छौँ।

तपाईं अब यो सुविधा प्रयोग गरी आफ्ना हराएका डिभाइस तथा एक्सेसरीहरू खोज्नुका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहिरहन पनि सक्नुहुन्छ। तपाईं कुनै साथीसँग भेट्नका निम्ति उहाँसँग आफ्नो लाइभ लोकेसन सेयर गर्न वा आफ्नो परिवारका सदस्य सुरक्षित रूपमा घर पुग्नुभयो भन्ने कुरा सुनिश्चित गर्न उहाँको लोकेसन हेर्न सक्नुहुन्छ। यी सबै सुविधा एउटै एपमा उपलब्ध छन्।